रूपन्देहीमा एक वर्षमा १५ सयले लिए अंगीकृत नागरिकता
setopati.com · Tue Aug 11 09:09:01 GMT 2026

पछिल्लो एक वर्षमा रूपन्देहीबाट १५ सय बढिले अंगीकृत नागरिकता प्राप्त गरेका छन्।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा एक हजार १६७ जनाले वैवाहिक अंगीकृत र ३३४ जनाले अंगीकृत नागरिकता प्राप्त गरेका हुन्।
Read full story at source (setopati.com)