शेखर कोइराला राष्ट्रिय भेलामा सहभागी हुनुहुन्छ- सचिवालय
setopati.com · Tue Aug 11 09:03:00 GMT 2026

नेपाली कांग्रेसका नेता शेखर कोइराला संस्थापनइतरले गर्न लागेको राष्ट्रिय भेलामा सहभागी हुने भएका छन्।
कोइरालाको सचिवालयले पत्रकारहरूलाई पठाएको जानकारीमा कोइराला राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम रहेको उल्लेख छ।
Read full story at source (setopati.com)