न्युयोर्कका मेयरले नेपालीलाई सान्त्वना दिँदै भने : हामी पनि तपाईंहरूकै साथमा छौँ
ratopati.com · Thu Aug 27 16:33:56 GMT 2026

अमेरिका । न्युयोर्कका मेयर जोहरान ममदानीले नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा आएको बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाली तथा तिब्बती समुदायप्रति ऐक्यबद्धता जनाएका छन् ।
मेयरले सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै बाढीका कारण सयौँ मानिसको ज्यान गएको र अझै बेपत्ता भएकाहरूको खोजी जारी रहेको उल्लेख गरेका छन् ।
Read full story at source (ratopati.com)