कुमारी बैंकद्वारा शहीद गंगालाल हृदय केन्द्रलाई १० लाख रुपैयाँ सहयोग
bishowkhabar.com · Tue Aug 11 09:12:44 GMT 2026

काठमाडौं– कुमारी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकका अनुसार उक्त सहयोग विशेषगरी हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक स्वास्थ्य सेवा तथा उपकरण व्यवस्थापनमा प्रयोग गरिनेछ ।
Read full story at source (bishowkhabar.com)