सरकारको विरोध गर्नेलाई फोन गर्दै ग्यास वितरण भइरहेको छ : खुश्बु ओली
baahrakhari.com · Tue Aug 11 09:13:20 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद् खुश्बु ओलीले सरकारका विरोधीलाई फोन गर्दै ग्यास वितरण गरिएको आरोप लगाएकी छिन् ।
प्रतिनिधिसभा बैठकमा उनले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले फोन गर्दै सरकारका विरोधीलाई ग्यास वितरण गरेको बताएकी हुन् । ''जनताहरू घाममा लाइनमा छन् । हाम्रो उद्योगमन्त्री सरकारका विरोधीलाई ग्यास बाँड्दै हिँड्नुभएको छ । मन्त्रीको काम व्यक्ति-व्यक्तिलाई ग्यास बाँड्दै हिँड्ने हो?'' उनको प्रश्न छ ।
Read full story at source (baahrakhari.com)