जापान पठाउने नाममा ठगीधन्दा , सीईओ पक्राउ
janaaastha.com

जापान पठाउने नाममा पौने तीन करोड रुपैयाँ ठगी गर्ने एक कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाङ्गाथली बस्ने ग्याट्सबी इन्टरनेशनल प्रालिका सीईओ २९ वर्षीय प्रतीक बुढाथोकी समातिएका हुन् ।
Read full story at source (janaaastha.com)