९५ हजार ७७ सवारीसाधन ट्राफिक कारबाहीमा
ratopati.com · Tue Aug 11 09:22:38 GMT 2026

सुनसरी। आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने ९५ हजार ७७ सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन्।
कारबाहीमा परेकाबाट कूल रु ९ करोड ४१ लाख ७२ हजार ८२४ राजस्व जम्मा भएको छ। झापाबाट रु दुई करोड ३९ लाख ९६ हजार ५३८ मोरङबाट रु एक करोड ८५ लाख ८६ हजार ५७, सुनसरीबाट रु एक करोड २६ लाख १९ हजार, उदयपुरबाट रु ६२ लाख ७५ हजार र इलामबाट रु ४८ लाख छ हजार तीन जम्मा भएको हो।
Read full story at source (ratopati.com)