बुढीगण्डकी जलविद्युत आयोजना तत्काल अघि बढाउन सांसद गुरुङको माग
onlinekhabar.com · Tue Aug 11 09:17:59 GMT 2026

२६ साउन, काठमाडौं । सत्तारुढ दल रास्वपाकी सांसद एलिजा गुरुङले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण प्रक्रिया तत्काल सुरु गर्न माग गरेकी छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै गोरखाकी सांसद गुरुङले बजेट विनियोजनका लागि सरकारलाई धन्यवाद दिँदै निर्माण प्रक्रिया सुरु गर्न भनेकी हुन्।
Read full story at source (onlinekhabar.com)