देउवापक्षको भेलामा सहभागी हुँदै डा शेखर कोइराला
clickmandu.com · Tue Aug 11 09:22:23 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने भएका छन् ।
राष्ट्रिय भेला पार्टी विभाजनका लागि नभएकाले डा. कोइराला सहभागी हुन लागेको उनका स्वकीय सचिव दिनेश थपलियाको भनाइ छ ।
Read full story at source (clickmandu.com)