जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ, १३ लाख रुपैयाँ बरामद
lokaantar.com

जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।
उनीहरूलाई मंगलबार बिहान ६:१२ बजेको समयमा काठमाडौं महानगरपालिका २७ स्थित गाउँवेशी थकाली भान्सा घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Read full story at source (lokaantar.com)