पुलको फाइल अड्काएर ६ लाख कमिसन माग्ने इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा
nagariknews.nagariknetwork.com · Tue Aug 11 09:25:39 GMT 2026

इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्ली राज खड्का र लेखा अधिकृत मिलन कुमार भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
पुलको रिडिजाइन स्वीकृत गर्न र ठेक्काको भुक्तानी सहज बनाइदिने बहानामा सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि आयोगले मंगलबार गते विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)