प्रधानमन्त्री बालेनसँग सांसद खुश्बु ओलीको माग- उद्योगमन्त्रीलाई स्पष्टीकरण सोध्नुस्
lokaantar.com

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीलाई स्पष्टीकरण सोध्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग माग गरेकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठककको शून्य समयमा बोल्दै सांसद ओलीले मन्त्रीले राज्यप्रणालीको क्षयीकरण गरेको टिप्पणी गरिन् ।
Read full story at source (lokaantar.com)