‘मेरी दिदी’ सुन्दा हलको कुनामा बसेर भक्कानिइन् नीता ढुङ्गाना
ukeraa.com

काठमाडौं : फिल्मको प्रचारप्रसारका क्रममा निर्माता, निर्देशक वा कलाकार क्यामेरा अगाडि भावुक हुनु अब नौलो विषय रहेन। कतिपय अवस्थामा अब फिल्म चलाउनका लागि गरिने स्टन्टका रूपमा समेत यस्ता दृश्यलाई लिने गरिन्छ।
धरधरी रोएपछि फिल्म चल्छ भन्ने बुझाई केही कलाकारहरूमा गहिरो गरी रहेको देखिन्छ पनि। एक अभिनेत्री फिल्म चलाउनकै लागि हलभित्रै रोएको भन्ने गसिप चलेको थियो। प्रचारको क्रममा क्यामेराको अगाडि कलाकारहरु भावुक बनेको र रोएका भिडियो अझै सामाजिक सञ्जालहरूमा भेट्न सकिन्छ।
Read full story at source (ukeraa.com)