वि'पद ज्या'नको जोखिम मोलेर उ'द्धार तथा राहतमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीको भत्ता तथा दैनिक खाजा खर्च सरकारले बढाउने निर्णय
barnanmedia.com · Thu Aug 27 16:26:00 GMT 2026

बाढी, पहिरो र आग'लागीजस्ता वि'पद ज्या'नको जोखिम मोलेर उ'द्धार तथा राहतमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीको भत्ता तथा दैनिक खाजा खर्च सरकारले बढाउने निर्णय गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीको योगदानको कदर गर्दै सेवा–सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो।
Read full story at source (barnanmedia.com)