‘स्रेस्ता नष्ट भए पनि खर्च, धरौटी र पेस्कीको विवरण सुरक्षित, राजस्वमा भने केही जटिलता’
ratopati.com · Tue Aug 11 09:40:36 GMT 2026

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक दीपक लामिछानेले जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयका स्रेस्ता नष्ट भए पनि गोश्वारा भौचरहरू सुरक्षित रहेको बताएका छन् ।
जेनजी आन्दोलनका कारण जलेका स्रेस्ता सम्बन्धमा सार्वजनिक लेखा समितिमा भएको छलफलमा उनले विनियोजन तथा खर्चसम्बन्धी विवरणका लागि कार्यालयले सञ्चालन गरेका प्रणालीमा गोश्वारा भौचर सुरक्षित रहेको बताएका हुन् ।
Read full story at source (ratopati.com)