लिग-२ मा चमत्कारदेखि लगातार हारसम्म : यस्तो रह्यो रोहितको कप्तानी यात्रा
ratopati.com · Tue Aug 11 09:45:00 GMT 2026
काठमाडौँ । नेपाली क्रिकेटमा पछिल्लो चार वर्षको एउटा महत्त्वपूर्ण अध्याय सोमबारदेखि औपचारिक रूपमा सकिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले लेगस्पिनर सन्दीप लामिछानेलाई एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) टोलीको नयाँ कप्तान घोषणा गरेसँगै रोहित पौडेलको कप्तानी यात्रा टुंगिएको हो।
सन् २०२२ को नोभेम्बरमा तत्कालीन कप्तान सन्दीप लामिछानेको स्थानमा २० वर्षको उमेरमै राष्ट्रिय टोलीको नेतृत्व सम्हालेका रोहितले झन्डै चार वर्ष नेपाली क्रिकेटलाई नेतृत्व गरे। यो अवधिमा उनले नेपाली क्रिकेटलाई केही ऐतिहासिक उपलब्धि दिलाए। तर पछिल्लो समय लगातार खस्किएको प्रदर्शन, विशेषगरी विश्वकप क्रिकेट लिग–२ मा निरन्तरको असफलताले अन्ततः उनको नेतृत्वमाथि प्रश्न उठायो।
Read full story at source (ratopati.com)