पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र - कांग्रेस महाधिवेशनसम्बन्धी गतिविधि रोक्नू
nepalviews.com · Tue Aug 11 09:41:26 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय मेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीको वैधानिकता र नेतृत्वसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले महाधिवेशनसँग सम्बन्धित सबै गतिविधि तत्काल स्थगित गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
कोइरालाले केन्द्रीय कार्यसमितिलाई पत्र लेख्दै सर्वोच्च अदालतले पुनरावलोकन (निस्सा) को अनुमति दिएसँगै विवादित विषय पुनः न्यायिक परीक्षण (Judicial Review) मा प्रवेश गरेको उल्लेख गरेका छन् । त्यसैले अदालतबाट अन्तिम फैसला नआउञ्जेल महाधिवेशनलगायत कुनै पनि महत्त्वपूर्ण निर्णय नगर्न उनले आग्रह गरेका हुन् ।
Read full story at source (nepalviews.com)