सामान्य अंकले उकालो लाग्यो नेप्से, ४ अर्बभन्दा बढीको कारोबार
kendrabindu.com · Tue Aug 11 09:48:55 GMT 2026

काठमाडौं। साताको कारोबारको दोस्रो दिन मंगलबार नेपाली सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। दिनभरको उतारचढावपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.७९ अंकले वृद्धि हुँदै २६४१.८५ विन्दुमा पुगेको हो।
बजारमा मंगलबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। कारोबार अवधिमा ९५ करोडभन्दा बढी कित्ता सेयर खरिद/बिक्री भएका छन्।
Read full story at source (kendrabindu.com)