नेपालमै एसेम्बल गरिएको हुन्डाई ‘भेन्यु एन लाइन’ लन्च, सुरुवाती मूल्य ६७ लाख ९६ हजार
kendrabindu.com · Tue Aug 11 09:50:05 GMT 2026

काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नाइमा नेपाल मोबिलिटी एक्सपोका अवसरमा पर्फर्मेन्स–प्रेरित एसयूभी ‘भेन्यु एन लाइन’ र नयाँ स्ट्यान्डर्ड भेन्यु सार्वजनिक गरेको छ।
नेपालमै एसेम्बल गरी लन्च गरिएका यी मोडलमध्ये भेन्यु एन लाइनको सुरुवाती मूल्य ६७ लाख ९६ हजार रुपैयाँ र स्ट्यान्डर्ड भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ।
Read full story at source (kendrabindu.com)