उद्योगमन्त्री ग्यास बाँड्न होइन, प्रणाली सुधार्न केन्द्रित हुनुपर्छ: ओली
reportersnepal.com · Tue Aug 11 09:47:51 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै संसद्मा कडा आक्रोश व्यक्त गरेकी छन्।
प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा बोल्दै सांसद ओलीले मन्त्री यादवले बजारमा व्याप्त एलपीजी ग्यासको चरम अभाव र अस्तव्यस्त आपूर्ति प्रणालीलाई सुधार गर्नुको सट्टा आफ्ना आलोचक र नजिकका व्यक्तिहरूलाई फोन गरेर व्यक्तिगत रूपमा ग्यास बाँड्ने गैरजिम्मेवार काममा लागेको गम्भीर आरोप लगाइन्।
Read full story at source (reportersnepal.com)