राष्ट्रिय भेलामा डा. शेखर कोइराला सहभागी हुने
ratopati.com · Tue Aug 11 09:53:04 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना गरिएको विशेष भेलामा सहभागी हुने भएका छन्।
डा. कोइरालाका स्वकीय सचिव दिनेश चन्द्र थपलियाका अनुसार नेता कोइरालाले उक्त भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
Read full story at source (ratopati.com)