रुपन्देहीमा उत्पादकबाटै यसरी गरियो उपभोक्तालाई ग्यास वितरण (तस्बिरहरु)
ratopati.com · Tue Aug 11 09:52:47 GMT 2026

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसकेपछि रुपन्देहीमा उत्पादकबाटै सिधै उपभोक्तालाई ग्यास वितरण गर्न थालिएको छ ।
नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलबारीले ग्यास बिक्रेता संघ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीसँगको सहकार्यमा उपभोक्तालाई सिधै ग्यास वितरण थालेको हो ।
Read full story at source (ratopati.com)