एसयुभी भनिने इलेक्ट्रिक स्कुटर 'रिभर इन्डी'का के छन् विशेषता?
setopati.com · Tue Aug 11 09:56:42 GMT 2026

भारतीय विद्युतीय सवारी निर्माता रिभर मोबिलिटीले बनाएको इलेक्ट्रिक स्कुटर 'रिभर इन्डी' नेपाली बजारमा उपलब्ध छ।
फरक डिजाइन, ठूलो स्टोरेज र शक्तिशाली मोटरका कारण यो स्कुटरले अन्य विद्युतीय स्कुटरभन्दा अलग पहिचान बनाएको छ।
Read full story at source (setopati.com)