गभर्नरसँग भेटेर मिस नेपालले भनिन्- ऋण ठूलो हुन सक्छ, तर जीवनभन्दा ठूलो कहिल्यै हुँदैन
clickmandu.com · Tue Aug 11 09:57:07 GMT 2026

काठमाडौं । मिस नेपाल दिपमाला ढकालले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँगको भेटमा ऋण ठूलो हुनसक्ने तर जीवनभन्दा ठूलो कहिल्यै नहुने बताएकी छन् ।
गभर्नरसँगको भेटपछि उनले सामाजिक सञ्जालमार्फत लेखिकी छन्, ‘ऋण ठूलो हुन सक्छ, तर, जीवनभन्दा ठूलो कहिल्यै हुँदैन। ऋणको समाधान खोज्न सकिन्छ; एउटा जीवनको विकल्प खोज्न सकिँदैन ।’
Read full story at source (clickmandu.com)