चीन र भारतमा ‘स्पाइडर–म्यान’ को वर्चश्व, ‘द ओडिसी’ भारतमा २ सय करोड क्लबमा
ekantipur.com · Tue Aug 11 09:59:34 GMT 2026

चीन र भारतमा ‘स्पाइडर–म्यान’ को वर्चश्व, ‘द ओडिसी’ भारतमा २ सय करोड क्लबमा
‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ को चीनबाट मात्रै १२ दिनमा १८ करोड ५४ लाख डलर (१ अर्ब २६ करोड युआन) कमाइ सकेको छ । चीनमा सर्वाधिक (करिब ६४ करोड ५० लाख डलर) कमाउने विदेशी फिल्म ‘जुटोपिया २’ चीनमा सर्वाधिक कमाई गर्ने फिल्मको नवौं स्थानमा छ ।
Read full story at source (ekantipur.com)