मुलुकमा सुरक्षा, न्याय र सुशासनको अवस्था कमजोर भयो : हर्कराज राई
newsofnepal.com · Tue Aug 11 10:06:22 GMT 2026

काठमाडौँ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले मुलुकमा सुरक्षा, न्याय र सुशासनको अवस्था कमजोर बन्दै गएको भन्दै सरकारको आलोचना गरेका छन्।
Read full story at source (newsofnepal.com)