ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन
khabarhub.com · Tue Aug 11 10:10:02 GMT 2026

सुनसरी – आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने ९५ हजार ७७ सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन् ।
कारबाहीमा परेकाबाट कूल नौ करोड ४१ लाख ७२ हजार ८२४ राजस्व जम्मा भएको छ । झापाबाट दुई करोड ३९ लाख ९६ हजार ५३८ मोरङबाट एक करोड ८५ लाख ८६ हजार ५७, सुनसरीबाट रु एक करोड २६ लाख १९ हजार, उदयपुरबाट रु ६२ लाख ७५ हजार र इलामबाट रु ४८ लाख छ हजार तीन जम्मा भएको हो ।
Read full story at source (khabarhub.com)