जापानी येनको भाउमा ४० वर्षयताकै भारी गिरावट
setopati.com · Tue Jun 30 08:08:00 GMT 2026

अमेरिकी डलरको तुलनामा जापानी येनको मूल्य झण्डै चार दशकयताकै न्यून बिन्दुमा झरेको छ।
इरानमा जारी युद्धको आर्थिक प्रभाव र मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई मुश्किल भइरहेको बेला लगानीकर्ता चिन्तित भएकाले जापानी येनको अवमूल्यन भएको फाइनान्सियल टाइम्सले जनाएको छ।
Read full story at source (setopati.com)