ट्रम्पको मिडिया कम्पनीलाई ६ महिनामा ९ हजार करोडभन्दा बढी घाटा !
nepalpress.com · Tue Aug 11 10:11:07 GMT 2026

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मिडिया कम्पनी ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप (टीएमटीजी) ले सन् २०२६ को अप्रिलदेखि जुनसम्म ३ अर्ब ६१७ करोड ६० लाख बराबरको घाटा बेहोरेको छ।
यस अवधिमा कम्पनीको कुल आम्दानी भने करिब २५ करोड ९४ लाख मात्रै रहेको छ।
Read full story at source (nepalpress.com)