सिरियाली पूर्वराष्ट्रपति बसर अल–असदलाई मृत्युदण्ड
bishowkhabar.com · Tue Aug 11 10:13:51 GMT 2026

दमास्कस– सिरियाको चौथो फौजदारी अदालतले अपदस्थ पूर्वराष्ट्रपति बसर अल–असद र उनका भाइ माहेर अल(असदलाई मानवताविरुद्धका अपराध र युद्ध अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ ।
सन् २०११ मा सुरु भएको विद्रोह १४ वर्ष लामो गृहयुद्धमा परिणत हुँदा करिब पाँच लाख मानिसको ज्यान गएको थियो ।
Read full story at source (bishowkhabar.com)