‘देश र कांग्रेस जोड्ने अभियान’द्वारा नागरिक अगुवा र बुद्धिजीवीहरुसँग छलफल
nepallive.com · Tue Aug 11 10:15:33 GMT 2026

काठमाडौं– देश राजनीतिक, सामाजिक र आर्थिक चुनौतीको चपेटामा परिरहेका बेला नेपाली कांग्रेसभित्रको आन्तरिक एकता झन् अपरिहार्य बन्दै गएको भन्दै ‘देश र कांग्रेस जोड्ने अभियान’ले एकताको पक्षमा निर्णायक पहल अघि बढाएको छ।
कांग्रेसलाई गुट, समूह र व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर बलियो र एकताबद्ध बनाउन भन्दै विगत दुई महिनादेखि निरन्तर संवाद, छलफल र विमर्श गर्दै आएको अभियानले राजधानीमा बुद्धिजीवी तथा नागरिक अगुवाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।
Read full story at source (nepallive.com)