नागरिक लगानी कोषका सहभागीलाई चितवनको मनकामना अस्पतालमा छुट
lokaantar.com

नागरिक लगानी कोषका सहभागी, शेयरधनी र कर्मचारीहरूलाई मनकामना अस्पताल प्रालि भरतपुर, चितवनले सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट दिने भएको छ ।
सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक हेमन्त पोखरेल र अस्पतालका बजार प्रमुख उमाकान्त बरालले हस्ताक्षर गरेका छन् ।
Read full story at source (lokaantar.com)