कीर्तिमानी प्रदर्शनमार्फत पदकको खडेरी तोड्ने दाउमा एथ्लेटिक्स टोली
baahrakhari.com · Tue Aug 11 10:19:01 GMT 2026
काठमाडौं । करिब तीन वर्ष भयो, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एसियाली खेलकुदको निम्ति नेपाली एथ्लेटिक्सले टोलीले दैनिक पसिना बगाएको ।
यो पसिनाले पदक ल्याउनसके एथ्लेटिक्सले इतिहास रच्नेछ । तर एथलेटिक्सले एसियाडमा हालसम्म सहभागिता जनाएको १९ मध्ये १७ संस्करण खेल्दा पनि यो उपलब्धि हासिल गर्नसकेको छैन । जापानमा आगामी सेप्टेम्बर १९ देखि हुने २०औँ एसियाली खेलकुदमा पनि एथलेक्टिक्स खेलाडीहरू पदककै चुनौतीमा हुनेछन् ।
Read full story at source (baahrakhari.com)