नागरिक लगानी कोषका सहभागीलाई मनकामना अस्पतालमा छुट
corporatenepal.com · Tue Aug 11 10:18:27 GMT 2026

काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मनकामना अस्पताल प्रालि भरतपुर, चितवनले सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट दिने भएको छ ।
सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक हेमन्त पोखरेल र अस्पतालका बजार प्रमुख उमाकान्त बरालले हस्ताक्षर गरेका हुन् ।
Read full story at source (corporatenepal.com)