भृकुटीमण्डपमा नेपाल मोबिलिटी एक्स्पो सुरु
nepalwatch.com · Tue Aug 11 10:20:03 GMT 2026

काठमाडौँ। आजदेखि नेपाल मोबिलिटी एक्स्पो–२०२६ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर थापाले एक्स्पोको उद्घाटन गर्दै आर्थिक विकासका लागि यातायात र मोबिलिटी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताए।
Read full story at source (nepalwatch.com)