गगनलाई शशांकको आग्रह- ‘सर्वोच्चको फैसला कुर्नुहोस्, महाधिवेशन गतिविधि रोक्नू’
kendrabindu.com · Tue Aug 11 10:25:55 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सर्वोच्च अदालतको अन्तिम फैसला नआएसम्म पार्टीका महाधिवेशनलगायत गतिविधि रोक्न आग्रह गरेका छन्।
उनले मंगलबार कांग्रेस केन्द्रीय कार्यसमितिलाई तीनबुँदे पत्र पठाउँदै १५औँ महाधिवेशन वा विशेष महाधिवेशनसँग सम्बन्धित सांगठनिक, प्राविधिक तथा नीतिगत काम तत्काल स्थगित गर्न माग गरेका हुन्।
Read full story at source (kendrabindu.com)