बिवाइडी एट्टो–२ को मूल्य ४८ लाख ९९ हजार, के–के छन् विशेषता?
setopati.com · Tue Aug 11 10:25:00 GMT 2026

आज (मंगलबार) बाट सुरू भएको दोस्रो संस्करणको 'नाइमा मोबिलिटी एक्स्पो २०२६' मा बिवाइडीको एट्टो–२ सार्वजनिक भएको छ।
चीनमा उत्पादन हुने यो गाडी बिवाइडीको ई–प्लाटफर्म ३.० मा आधारित छ।
Read full story at source (setopati.com)