डिडीसीमा सुधारको संकेत : दूध बिक्री बढ्यो, किसानको बक्यौता घट्यो
ajakoartha.com · Tue Aug 11 10:24:00 GMT 2026

काठमाडौं- स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ काम गर्ने हो भने वर्षौदेखि घाटामा रहेको एउटा संस्थान कसरी छोटो समयमै नाफा आर्जन गर्न सक्छ भन्ने उदाहरण भनेको छ, दुग्ध विकास संस्थान (डिडिसी) ।
प्रधानमन्त्री वालेन्द्र शाहले केही दिनअघि सामाजिक सञ्जालबाट डिडिसीसम्बन्धी केही तथ्यांक प्रस्तुत गरेसँगै डिडिसी अहिले कसरी दैनिक नाफा आर्जन गरिरहेको छ भन्ने सबैको चासो बनेको छ । यसबारे हामीले डिडिसीका महाप्रबन्धक डा शरणकुमार पाण्डेसँग कुराकानी गरेका छौँ ।
Read full story at source (ajakoartha.com)