इन्जिनियर र लेखा अधिकृतविरुद्ध ‘घुस’ मुद्दा
baahrakhari.com · Tue Aug 11 10:28:48 GMT 2026

काठमाडौं । ठेक्काको बिल भुक्तानी प्रक्रिया सम्पन्न गराउन घुस लिएको अभियोगमा इलामको चुलचुली गाउँपालिकामा कार्यरत इन्जिनियर र लेखा अधिकृतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
चुलाचुली गाउँपालिकाका छैठौँ तहका इन्जिनियर डिल्लीराज खड्का र आठौँ तहका लेखा अधिकृत मिलन कुमार भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको हो । उनीहरूविरुद्ध ६ लाख रुपैयाँ घुस लिएको अभियोग लगाइएको छ ।
Read full story at source (baahrakhari.com)