फ्लेम अवार्ड्स एसिया २०२६ मा नेपाली एजेन्सीको दबदबा, जिते १७ अवार्ड
kendrabindu.com · Tue Aug 11 10:33:37 GMT 2026

काठमाडौं। फ्लेम अवार्ड्स एसिया २०२६ मा नेपाली विज्ञापन तथा मार्केटिङ एजेन्सीहरूले उत्कृष्ट प्रदर्शन गर्दै १७ वटा अवार्ड जितेका छन्। नेपालका पाँच एजेन्सीले विभिन्न विधामा प्रतिस्पर्धा गर्दै १३ गोल्ड, ३ सिल्भर र १ ब्रोन्ज अवार्ड हात पारेका हुन्।
अवार्ड समारोह गत ७ अगस्टमा भारतको नयाँ दिल्लीस्थित ताज भिभान्त, द्वारकामा आयोजना भएको थियो। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका लागि नेपाली एजेन्सीहरूले तयार गरेका सिर्जनात्मक अभियानले अवार्ड जितेका हुन्।
Read full story at source (kendrabindu.com)