आईपीएल खेल्ने क्रिकेटर अभिषेक पोरेल बलात्कार आरोपमा पक्राउ
nepalpress.com · Tue Aug 11 10:34:23 GMT 2026
काठमाडौं। आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्ने बंगालका भारतीय क्रिकेटर अभिषेक पोरेल बलात्कारको आरोपमा पक्राउ परेका छन्। उनलाई मंगलबार कोलकातामा पक्राउ गरिएको हो।
एक मेडिकल छात्राले दिएको उजुरीका आधारमा पोरेलविरुद्ध बलात्कार, आपराधिक धम्की तथा अन्य आरोपमा मुद्दा दर्ता भएको थियो। पीडित महिलाले गत जुनमा उजुरी दिएकी थिइन्।
Read full story at source (nepalpress.com)