ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम ५.२५% ब्याजदरमै अटो लोन
ratopati.com · Tue Aug 11 10:35:51 GMT 2026

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम शून्य दशमलव पाँच प्रतिशत प्रिमियम थपेर कर्जा पाउने छन् । जसअनुसार, हालको आधारदरमा न्यूनतम ब्याजदर ५.२५ प्रतिशत ब्याजदर कायम हुन्छ ।
Read full story at source (ratopati.com)