बालेनलाई सडक आन्दोलनबाट फाल्छौं : विकेश साह
rajdhanidaily.com · Tue Aug 11 10:36:41 GMT 2026

काठमाडौं । जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको सरकारलाई कडा चेतावनी दिँदै पुनः सडक आन्दोलनको घोषणा गरेको छ ।
संगठनका अध्यक्ष विकेश साहले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा सरकारलाई ‘असंवैधानिक, दमनकारी र फेक’ भन्दै आउँदो भदौ २३ गते ‘फेक शासन विरुद्ध असल शासन’ नारासहित देशव्यापी प्रदर्शन गर्ने जनाइएको छ ।
Read full story at source (rajdhanidaily.com)