विशेष अदालतले पूर्वमन्त्री कार्कीलाई किन १५ लाख धरौटीमा छाड्यो ?
onlinekhabar.com · Tue Aug 11 10:33:45 GMT 2026

२६ साउन, काठमाडौं । विशेष अदालतले पोखरा विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई कर छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा खेपेका पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो ।
सोमबार बयानका लागि हाजिर भएका उनलाई विशेष अदालतले थुनामा राख्नुपर्ने अवस्था नदेखिएको र धरौटीमा छाड्ने अवस्था देखिएको भन्दै १५ लाख रुपैयाँ धरौटी मागेको हो । धरौटी बुझाएर उनी सोमबार नै घर फर्केका छन् ।
Read full story at source (onlinekhabar.com)