भारतमा रहेका नेपालीहरूले भोगिरहेका समस्याबारे सरकारको ध्यानाकर्षण
onlinekhabar.com · Tue Aug 11 10:37:18 GMT 2026

२६ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले भारतमा रोजगारी र विभिन्न पेशा व्यवसायमा रहेका नेपाली नागरिकहरूले भोगिरहेका समस्या सरकारको ध्यानाकर्षण गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भारतमा रहेका नेपालीहरूको सुरक्षा र अधिकारका विषय उठाए ।
Read full story at source (onlinekhabar.com)