मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु, चालक घाइते
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
पोखरा। पोखरा महानगरपालिका वडा नं २५ हेम्जामा मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको ज्यान गएको छ भने चालक घाइते भएका छन् ।
मृत्यु हुनेमा म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं २ लुलाङका १६ वर्षीय अनिल विक छन्।
Read full story at source (hamrakura.com)