उत्पादकबाट सिधै उपभोक्तालाई ग्यास वितरण [फोटोफिचर]
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
बुटवल । खाना पकाउने ग्यासको सहज आपूर्ति नभएपछि रुपन्देहीमा उत्पादकबाट सिधै उपभोक्तालाई वितरण थालिएको छ ।
नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलबारीले ग्यास बिक्रेता संघ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीसँगको सहकार्यमा ग्यास वितरण थालेको हो ।
Read full story at source (hamrakura.com)