पतञ्जलि जग्गा प्रकरण: माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
ratopati.com · Tue Aug 11 10:44:41 GMT 2026

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ ।
विशेष अदालतका सदस्यद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा मंगलबार पतञ्जली योगपीठ भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा पेसी तोकिएको थियो । उक्त मुद्दामा सुनुवाइपछि इजलासले सरकारी साक्षी झिकाउने आदेश भएको विशेष अदालतका प्रवक्ता पार्वती हितानले जानकारी दिईन् ।
Read full story at source (ratopati.com)