ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम ५.२५% ब्याजदरमै अटो लोन
setopati.com · Tue Aug 11 10:49:56 GMT 2026

ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्स्पोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ।
बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थपेर कर्जा पाउने छन्।
Read full story at source (setopati.com)