सार्वजनिक खरिद ऐन संसोधन विरुद्ध सर्वाेच्चमा भोली सुनुवाई
barnanmedia.com · Tue Aug 11 10:44:58 GMT 2026

काठमाण्डौं,२६ साउन : पत्रिकामा टेण्डरका विज्ञापन प्रकाशित गर्न निषेध गर्नेगरी सार्वजनिक खरिद ऐन २०६३ मा भएको संसोधन विरुद्ध दायर भएको रिट निवेदन बुधबार संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ ।
सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बुधबार उक्त मुद्दा पेशी चढेको छ । असंवैधानिक तवरले पत्रिकामा पूर्व प्रतिबन्ध लगाएको जिकिर गर्दै अधिवक्ताद्धय अनन्तराज लुईंटेल र रामप्रसाद पुडासैनी संसोधन विरुद्ध रिट निवेदन दायर गरेका छन् ।
Read full story at source (barnanmedia.com)